दफा २५
निर्णय प्रक्रियामा सहभागी हुन नपाउने
: कोषका सदस्य तथा कुनै कर्मचारीहरुले आफनोे स्वार्थ भएको कुनै विषयवस्तुसंग सम्बन्धित कोषको कुनै निर्णय प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।